विदेशमा पुगेपछी महँगो उपचार गर्नुको साटो, कान्तिपुर डेन्टलमै सुपथ मूल्यमा गुणस्तरिय उपचार गरि किन नजाने त ?
के तपाई विदेश जाने योजना गर्दै हुनुहुन्छ? यदि हुनुहुन्छ भने विदेश जानु अघि कान्तिपुर डेन्टलमा चिकित्सकसंग परामर्शको लागि आउनु होला, विदेशमा दन्त उपचारको लागत अत्यन्त महँगो हुने हुँदा आजै कान्तिपुर डेन्टलमा आफ्नो उपचार गरि निर्धक्कसंग विदेश जानु होस्, कान्तिपुर डेन्टलमा विशिष्ट श्रेणीका डाक्टर (प्रोफेसर) हुनेहुँदा तपाइको घर छेउका अन्य क्लिनिकमा भन्दा उच्च, गुणस्तरिय र भरपर्दो सेवा पाउनु हुनेछ।
विदेशमा डेन्टल हेरचाहको लागत निम्न रहेका छन् |
Dental Examination $100-$175
Professional Dental Cleaning $75-$210
Scaling and Root Planing $150-$320 per quadrant
Dental Sealant $20-$50 per tooth
Tooth Bonding or Dental Bonding $100-$550
Tooth Fillings $75-$250
Root Canal Treatment $500-$1,500
Dental Bridges $750-$5,000
अब सही निर्णय गर्ने पालो तपाईंको |
त्यसैले नेपालमै सुपथ मूल्यमा राम्रो दन्त सेवाको लागि कान्तिपुर डेन्टल हस्पिटललाई सम्झनुहोस ।
𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐝𝐞𝐭𝐚𝐢𝐥:
☎️ 01-4985910 | 01-4985911 (Hospital)
☎️ 01-4966242 | 01-4958586 (College)
📧 kdchktm@gmail.com
🌐 www.kantipurdental.edu.np
📍 Dhapasi, Basundhara
(Near Police Beat), Ringroad, Kathmandu-3, Nepal
#kantipurdentalcollegeandhospital #dentalservices #offers #scaling #metalbraces #orthodontictreatment #prosthodontic #crownandbridge #completedentures #festivalseason #festivaloffer #bookyourappointmenttoday #scalingandroottreatement #
- Dhapasi, Basundhara, Ring Road (Near Police Beat) Kathmandu-3, Nepal
- 977-01-4985910, 4985911 (Hospital) 977-01-4966242, 4958586 (College)
- kdchktm@gmail.com
- http://www.kantipurdental.edu.np
Find Us