यदि सक्कली दाँतहरु कुनै कारणवस भएन वा जोगाउन सकिएन भने कृत्रिम दाँतहरु सजिलै प्रयोग गर्न सकिन्छ। तपाईंको कुनै दुर्घटनामा परेर दाँत झरेको छ वा उमेर ढल्किदै गएका हजुरआमा र हजुरबुबाको दाँत पुरै झरेर खाना खान र बोल्न नै नसकिने अवस्थामा छ भने कृत्रिम दाँतप्रयोग गरि यस्ता समस्याबाट सजिलै छुटकारा पाउन सकिन्छ।
तपाईं पनि कृत्रिम दाँतको प्रयोग गर्न र गराउन चाहनुहुन्छ भने, ढिलो नगरी 𝐊𝐚𝐧𝐭𝐢𝐩𝐮𝐫 𝐃𝐞𝐧𝐭𝐚𝐥 𝐂𝐨𝐥𝐥𝐞𝐠𝐞 𝐚𝐧𝐝 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥मा आज नै आउनुहोस्।
**𝐄𝐱𝐭𝐞𝐧𝐝𝐞𝐝 𝐬𝐞𝐫𝐯𝐢𝐜𝐞 𝟒 𝐏𝐌 𝐭𝐨 𝟕 𝐏𝐌 | 𝟐𝟒 𝐇𝐨𝐮𝐫𝐬 𝐄𝐦𝐞𝐫𝐠𝐞𝐧𝐜𝐲**
For booking and Enquiry
Landline No: 01- 4985910 | 01- 4985911
Address: Basundhara, Near the police bit