RCT उपचार गर्नुपर्ने अवस्थाहरू दाँत किरा लागेर नसा भेटिएमा (Deep Dental Caries) दाँत भाँचेर नसामा असर गरेमा (Traumatic Exposure)दाँत खिइएर नसा भेटिएमा (Severe Attrition) गिजाको संक्रमणबाट नसा भेटिएमा (Perio-Endo Lesion) दाँत चर्किएर नसामा असर गरेमा ( Cracked Tooth Syndrome) पहिले उपचार गरिसकेको दाँतमा पुनः संक्रमण भएमा दाँतको नसासम्बन्धी अरु कुनै रोग भएमा (Pulpal/Periapical Diseases)
Appointment Form
Your name
Phone Number
Appointment Date
Problem in Detail
Δ
You must be logged in to post a comment.