बाल्यकालमा दाँतको हेरचाहलाई बेवास्ता गर्दा पछि गएर गम्भीर दाँतका समस्याहरू निम्त्याउन सक्दछ। प्रारम्भिक रोकथामका उपायहरूले बच्चाहरूमा स्वस्थ दाँत र गिजाहरू कायम राख्न मद्दत गर्दछ।
हजुरहरुले Kantipur Dental College/Hospitalमा आएर आफ्ना बालबालिकाको दन्त चेकअप ढुक्कसँग गराउन सक्नुहुनेछ।
हाम्रो सेवाहरू:
- दाँत भर्ने
- दाँत निकाल्ने
- जरैदेखि दाँतको उपचार गर्ने
- दाँत सफा गर्ने
- फ्लोराइड लगाउने
- दाँतमा cap लगाउने (CROWN)
- चोटपटक लागेको दाँतको उपचार गर्ने
- Appliance लगाउने
- Space Maintainer लगाउने
- Special Child जस्तै अटिजम, डाउनस् सिन्ड्रम भएका बच्चाहरूको दाँतको उपचार गरिन्छ।
For Appointment:
Call: 01- 4985910 | 01- 4985911
Address: Basundhara, Near the police bit